बुधबार, २१ आश्विन, २०८३

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० भाद्र, २०८३

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

रसुवामा आएको भीषण बाढीमा घाइते भएका १३ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरूको स्वास्थ्य उपचार भइरहेको छ ।

उनीहरूको हाल काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार गर्न लागिएको छ । जसमा राष्ट्रिय ट्रमा सेन्टर टिचिङ रहेका छन् ।

प्रहरीले उद्धार कार्य जारी रहेको समेत जानकारी दिएको छ ।

advertisement_1676553908.gif