शनिबार, ९ जेष्ठ, २०८३

एमालेद्वारा देशभर आन्दोलनको घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

एमालेद्वारा देशभर आन्दोलनको घोषणा

२०८२ चैैैत्र १४, काठमाडौं । नेकपा एमालेले सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ ।

विश्लेषकहरुले भने प्रतिशोधको राजनीतिबाट टाढा रहेर संवाद र सहकार्यमार्फत समस्याको समाधान खोज्न सरकार र विपक्षी दुवैलाई आग्रह गरेका छन् ।

advertisement_1676553908.gif