शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ चैत्र, २०७९

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

 काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।

 नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत रहेका पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । 

advertisement_1676553851.gif