शनिबार, ९ जेष्ठ, २०८३

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची

२०८२ चैत्र १४, काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कार्यसूचीमा सेवा प्रवाहलाई छरितो, पारदर्शी र परिणाममुखी बनाउने, ‘डेलिभरी–बेस्ड गभर्नेन्स’ लागू गर्ने तथा प्रत्येक मन्त्रालयलाई निश्चित समयसीमाभित्र प्रमुख कामहरू कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

प्रशासनिक सुधारअन्तर्गत मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने, अनावश्यक संरचना खारेज गर्ने र सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने योजना समावेश गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी कार्यसूचीहरु यस्ता छन्ः

Download the PDF
advertisement_1676551537.gif