शुक्रबार, ६ मंसिर, २०८२

सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३१ असार, २०८२

सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

३१ असार २०८२, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई नियुक्त गरिएको शैलजा रेग्‍मी भट्ट्टराईले जानकारी दिइन ।

advertisement_1676553851.gif