शनिबार, ९ जेष्ठ, २०८३

कांग्रेसले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८३ बैशाख २२, काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने बताइएको छ ।

advertisement_1676553908.gif