शनिबार, ९ जेष्ठ, २०८३

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ बैशाख, २०८३

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८३ बैशाख १९, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी साेमबार बस्ने भएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले साेमबार दिउँसो १ बजे बी.पी. स्मृति भवन ललितपुरमा बैठक बस्ने जानकारी दिए ।

दुलालद्वारा जारी सूचनामा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको गरिएकाे छ।

बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।

advertisement_1676551537.gif