शनिबार, ९ जेष्ठ, २०८३

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ बैशाख, २०८३

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०८३ बैशाख २१, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

advertisement_1680627706.gif