राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ जेष्ठ, २०८२
तस्विर :टार्जेन लिम्बु
रातभरको वर्षा भएपछि विहानको घामले बाक्लो बादललाई मेटाएर घामको किरण पर्दा उपत्यकाको बाक्लो बस्ती निकै सुल्दर देखिएको छ ।
वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ ।



.jpg)

