शुक्रबार, ६ मंसिर, २०८२

सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ असार, २०८२

सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

२३ असार २०८२, काठमाडौं । सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् ।

न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

संसदीय सुनुवाइ समितिले सोमबार प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेको थियो ।

advertisement_1676551537.gif