शनिबार, ९ जेष्ठ, २०८३

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २९ बैशाख, २०८३

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२०८३ बैशाख २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । 

अहिले बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन र अन्य विषयमा छलफल हुने बताइएको छ ।

advertisement_1680627680.gif