शुक्रबार, ६ मंसिर, २०८२

इलाममा एमालेको अग्रता कायमै; कांग्रेस दोश्रो स्‍थानमा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १७ बैशाख, २०८१

इलाममा एमालेको अग्रता कायमै; कांग्रेस दोश्रो स्‍थानमा

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । मतगणनामा नेकपा एमाले ५ हजार ६७१ मतले अगाडि रहेको छ । 

९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १८ हजार १९६ मत ल्याएका छन् । भने नेपाली कांग्रेसका डम्बर खड्काले १२ हजार ३३९ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्‍बुले ९ हजार ३३६ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले ३ हजार ६७ मत ल्याएका छन् ।

निर्वाचन आयोगको आधिकारिक वेबसाइट प्रकाशित छिल्लो मतपरिणाम

advertisement_1680627680.gif