शुक्रबार, ६ मंसिर, २०८२

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ मंसिर, २०८०

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु।

बिराटनगर। उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। प्राप्त समाचार अनुसार अधेरी झर्ना नजिकै दुर्घटनामा परी तीन जनाको  भएको मृत्यु भएको हो। पिकनिक गएको बस दुर्घटनामा परेको हो ।

शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको  बसमा सवार उनीहरूको ज्यान गएको हो। उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए।  दुर्घटनामा ३९ जना घाइते भएको  बताइएको छ। 

advertisement_1676998982.gif