शुक्रबार, ६ मंसिर, २०८२

सरकारले राख्‍यो विभिन्न १७ निर्माण कम्पनी कालोसूचीमा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० आश्विन, २०८२

सरकारले राख्‍यो विभिन्न १७ निर्माण कम्पनी कालोसूचीमा

२०८२ असोज ३०, काठमाडौँ । सरकारले विभिन्न १७ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

advertisement_1680627706.gif