शुक्रबार, ६ मंसिर, २०८२

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ असार, २०८१

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

काठमाडौं, असार २३ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

advertisement_1676551646.gif