शुक्रबार, ६ मंसिर, २०८२

न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ श्रावण, २०८१

न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं, साउन २५ । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाबाट जिल्ला न्यायाधीश सिफारिस गरेको हो ।

उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन्। उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो।

जसअन्तर्गत न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई सिफारिस गरिएको छ।

Download the PDF
advertisement_1680627680.gif