शुक्रबार, ६ मंसिर, २०८२

न्याय परिषद्ले गर्यो ९१ न्यायाधीशको सरुवा (सूचीसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ श्रावण, २०८१

न्याय परिषद्ले  गर्यो  ९१ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौँ, साउन १६  । न्याय परिषद्ले ठुलो संख्यामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले  उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।

advertisement_1680627680.gif