शुक्रबार, ६ मंसिर, २०८२

नाग्दी खोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ८ भाद्र, २०८०

नाग्दी खोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध।

चितवन — पृथ्वी राजमार्गको  नाग्दी खोलामा शुक्रबार साँझ पहिरो खसेपछि सडक बन्द भएको छ। 


मुग्लिनदेखि पूर्व काठमाडौंतर्फ इच्छाकामना गाउँपालिका-४ मा पर्ने नाग्दी खोलामा साँझ पहिरो खसेर दुईतर्फी रूपमा नै सडक अवरूद्ध भएको बताइएको छ  ।

 

 विभिन्न  निकायहरुसंग सहकार्य गरि पहिरो पन्छाउन सुरू गर्न थालिएको समाचार प्राप्त भएको छ । उक्त स्थानमा अघिल्ला वर्षहरूमा पनि बर्खायाममा पहिरो जाने गरेको थियो ।

advertisement_1676998982.gif