शुक्रबार, ६ मंसिर, २०८२

महालेखापरीक्षकका लागि तोयम रायाको नाम सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ चैत्र, २०८०

महालेखापरीक्षकका लागि तोयम रायाको नाम सिफारिस

काठमाडौं । सरकारले नयाँ महालेखापरीक्षकका लागि तोयम रायाको नाम सिफारिस गरेको छ । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

संसदीइ सुनुवाई समितिबाट अनुमोदित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट महालेखापरीक्षकमा नियुक्त हुनेछन् ।

टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो । 

ताेयम राया अहिले तथ्याङ्क कार्यालयका प्रमुखमा कार्यरत छन् ।

advertisement_1680627706.gif