शुक्रबार, ६ मंसिर, २०८२

जाजरकोट केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २१ चैत्र, २०८१

जाजरकोट केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प

चैत्र २२, २०८१ काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक आसपास रहेको बताइएको छ  ।

राति ८ बजेर १० मिनेट र ११ मिनेट जाँदा लगातार दुई पटक  भूकम्प गएपछि नागरिक त्रसित भएका छन् । 

advertisement_1676553908.gif