राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ८ चैत्र, २०८०
काठमाडौं। गृहमन्त्रालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीहरूको एकैसाथ सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकासले एकैपटक एक सय ४१ डिएसपीहरूको हो।
बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मुकुन्द प्रसाद रिजालले बताउनुभयो।
.jpg)









