शुक्रबार, ६ मंसिर, २०८२

बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गयाे।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ पुष, २०८०

बालकुमारीमा भएको प्रदर्शनमा  दुई जनाको ज्यान गयाे।

काठमाडौँ। कोरियाको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर  ललितपुरको बालकुमारीमा भएको  युवाहरुको प्रदर्शनमा दुई जनाको ज्यान गएकाे छ । 


आज ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा भएको झडपमा दुइ  जनाको ज्यान गएकाे हो । ज्यान जानेमा  दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको बताइएको छ  ।प्रदर्शनका क्रममा घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

 

त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले बालकुमारीमा  सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । 

advertisement_1676998982.gif