शनिबार, ९ जेष्ठ, २०८३

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ बैशाख, २०८३

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

२०८३ बैशाख २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।  बैठक आज  साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ । 

advertisement_1680627680.gif