आईतवार, ७ मंसिर, २०८३

रास्वपा सचिवालय बैठक आज बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १५ कार्तिक, २०८३

रास्वपा सचिवालय बैठक आज बस्दै

२०८३ कार्तिक १४ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।

advertisement_1676551537.gif