शनिबार, ९ जेष्ठ, २०८३

एमाले सचिवालय बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ चैत्र, २०८२

एमाले सचिवालय बैठक बस्दै

२०८२ चैत्र १७, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक आह्वान गरिएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ ।

advertisement_1676551537.gif