शनिबार, ९ जेष्ठ, २०८३

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ बैशाख, २०८३

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ

२०८३ बैशाख १५, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार पक्राउ गरेको छ ।

श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । 

उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

advertisement_1676551537.gif