शुक्रबार, ६ मंसिर, २०८२

एमाले नेता पासाङ शेर्पा पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ कार्तिक, २०८२

एमाले नेता पासाङ शेर्पा पक्राउ

२०८२ कार्तिक १८, काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् ।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

advertisement_1676551537.gif