शुक्रबार, ६ मंसिर, २०८२

तीनवटै क्षेत्रमा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र् पार्टीले उम्मेदवार दिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० चैत्र, २०७९

तीनवटै क्षेत्रमा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र् पार्टीले उम्मेदवार दिने

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिको शुक्रवार बसेको बैठले १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको हो।

बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।

advertisement_1680627680.gif