शनिबार, ९ जेष्ठ, २०८३

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ बैशाख, २०८३

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

२०८३ बैशाख २१, काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीम रिहा गर्न अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले आज बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।

advertisement_1676551537.gif