शनिबार, ९ जेष्ठ, २०८३

राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ बैशाख, २०८३

राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०८३ बैशाख २८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बैठक सुरु हुनासाथ प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रमको पुस्तिका राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए ।

advertisement_1676553851.gif