शुक्रबार, ६ मंसिर, २०८२

पुर्वमंत्री टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारि।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० बैशाख, २०८०

पुर्वमंत्री  टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारि।

काठमाडौँ। प्रहरीले पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबु छोरा र पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा समेतलाई पक्राउ पुर्जी जारि गरेको छ ।

नेपालीहरूलाई भुटानी शरणार्थीमा परिणत गरी अमेरिका पठाइदिने कामा  संलग्नता रहेको भन्दै पक्राउ पुर्जी जारि गरेको हो । 

अनुसन्धानका क्रममा उपराष्ट्रपतिको कार्यालयका सचिवका रूपमा कार्यरत टेकनारायण पाण्डे र राम बहादुर थापा  बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई यसअघि नै पक्राउ परेका छन् । यस गैरकानुनी गतिविधिमा संलग्नलाई पक्राउ गर्न प्रहरीले प्रयास जारी राखेको छ ।

advertisement_1680627706.gif