शनिबार, ९ जेष्ठ, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ बैशाख २२, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने उक्त बैठकमा नियमित प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ ।

आजको बैठकमा संसद्को आगामी बजेट अधिवेशन बोलाउने विषयसमेत एजेन्डामा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

advertisement_1676553908.gif