शुक्रबार, ६ मंसिर, २०८२

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २७ बैशाख, २०८०

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ।

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाइ प्रहरीले पक्राउ गरेको छ।  

नक्कली भुटानी शरणार्थी प्रकरण मा उनको नाम आएपछि खाँणलाइ आज उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।  यसै प्रकरण मा पक्राउ पुर्जी जारि गरिएका एमाले सचिब तथा पुर्व मंत्री टोप बहादुर रायमाझी भने फरार छन्।  

यस्तै घटनाक्रममा बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई पनि आज  बिहान प्रहरीले जडिबुटी बाट पक्राउ गरेको हो। 

advertisement_1676553851.gif