शुक्रबार, ६ मंसिर, २०८२

एमालेले टोप बहादुरलाई निलम्बन गर्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २७ बैशाख, २०८०

एमालेले टोप बहादुरलाई निलम्बन गर्यो।

काठमाडौँ। नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।साथै उनलाई जति सक्दो चाडो उपस्थित भएर अनुसन्धान कार्यमा सघाउन भनेको छ।

टोप बहादुर रायमाझी आफु बिरुद्ध पक्राउ पुर्जी जारि भएको खबर पाएको केहि समय पछि फरार भएका हुन्। कांग्रेस का शक्तिशाली नेता बालकृष्ण खांडलाइ प्रहरीले पक्राउ परेपछि एमालेमा पनि नैतिक दबाब बढेकोले तुरुन्त यस्तो निर्णयमा पुगेको अनुमान गर्न सकिन्छ। 

एमालेले टोप बहादुरलाई निलम्बन गर्यो।

advertisement_1680627680.gif