शुक्रबार, ६ मंसिर, २०८२

आजबाट बजेट अधिवेसन सुरु हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ बैशाख, २०८०

आजबाट बजेट अधिवेसन सुरु हुदै

काठमाडौं । आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ । 

जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुदैँछ । 

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ । 

advertisement_1676551646.gif